काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ४८ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४० रुपैयाँ २० पैसा रहेको छ भने खरिददर १ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५६ रुपैयाँ ५९ पैसा र खरिददर १ सय ५७ रुपैयाँ ३९ पैसा रहेको छ।