Connect IPS
IME Life

एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश पठायो बैंक खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ। फण्डले भदौ १५ गतेदेखि नगद लाभांश खातामा पठाउन थालेको हो।

फण्डले भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई हितग्राही खाामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो।

Prabhu
Crest

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएक इकाईधनीहरुलाई यथाशिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS