Connect IPS
IME Life

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ९ सय रूपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ ।त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

Prabhu
Crest

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पुगेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS