Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ ।

इन्स्योरेन्सले संस्थापक समूह तर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८ सय ५३.२५ कित्ता अवितरित हकप्रद शेयरहरु गत साउन २२ गते देखी साउन २९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आव्हान गरेको थियो । सो अवधिमा प्राप्त बोलपत्र भदौ ९ गतेका दिन बोलपत्रदाताहरुको रोहबरमा खोली भदौ १५ गते बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

बोलपत्रमा नपरेको बोलपत्रवालाको रकम फिर्ता भुक्तानी भदौ १७ गतेदेखी बोलपत्र फाराममा उल्लेख गरिएको बैंक खातामा रुकमान्तर गरिने बताएको छ ।

साथै, बाँडफाँटमा परेको शेयरधनीहरुको शेयर नेप्से र सिडिएससीमा सूचीकृत भएपश्चात बोलपत्र फाराममा उल्लेखित हितग्राही खातामा जम्मा गरिने जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS