Connect IPS
IME Life

सेञ्चुरी कमर्शियल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्शियलले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

Prabhu
Crest

त्यसैगरी बैंकले मुद्दती खातामा ८ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले बेसरेटमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ ।



नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS