Connect IPS
IME Life

नेप्सेमा १ अर्बको सरकारी ऋणपत्र सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ अर्ब बराबरको सरकारी ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले तीन चरणमा निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी निष्कासन भएको उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको हो ।

Prabhu
Crest

सरकारले राष्ट्र बैंक मार्फत वार्षिक ६ दशमलव ८९ प्रतिशत ब्याजदरको ३ वर्षे अवधिको ३५ अर्ब रुपैयाँ बराबरको २०८० “घ”, ५ वर्षे अवधिको वार्षिक ६ दशमलव ९७ प्रतिशत ब्याजदरको ३० अर्ब रुपैयाँ बराबरको २०८१ “घ” र ५ वर्षे अवधिको वार्षिक ६ दशमलव ४९ प्रतिशतको ३५ अर्ब रुपैयाँ बराबरको २०८२ “घ” विकास ऋणपत्र निष्कासन गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS