Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको संस्थागत शेयर लिलामी प्रकिया स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम विक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ ।कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले लिलामी शेयरको आवेदन फारम विक्री गर्न कार्य स्थगित गरेको जनाएको छ ।

कम्पनीले तीन लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर भदौ १ गते देखि ८ गतेसम्म विक्री खुल्ला गर्ने भनिएकोमा कोरोना महामारीका कारण अत्यावश्यक सेवा बाहेकका सबै सेवा संचालनमा रोक लगाएको कारणले लिलामी शेयरमा आवेदन दिने अवधि थप गरेको थियो । कम्पनीको बिक्रि प्रबन्धमा एनएमबि क्यापिटल रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS