काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार वृद्धि भएको सुनको मूल्यले आज पुनः तोलामा ३ सय रुपैयाँले बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ हजार ३६५ रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/gold.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)