IME Life
GBIME

प्राइम कमर्सियल बैंकद्धारा ऋणीलाई पुर्नकर्जाको लागि आवेदन दिन आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुर्नकर्जाको लागि भाद्र ३१ गतेसम्म आवेदन दिनका लागि अनुरोध गरेको छ ।

बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन सूचित गरेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS