Connect IPS
IME Life

अबरोधका बीच ४ अंकले बढ्यो नेप्से, एक अर्ब ६१ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलोे दिन सर्भरमा प्राविधिक समस्या आई अबरु भएर पुनः खुलेको नेप्से साँझ ५ः१५ बजे कारोबार बन्द भएको छ । आज नेप्से ४ दशमलव ६४ अंकले बढेर १४६२ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज १ सय ८६ कम्पनीको ३६ लाख ८५ हजार ९ सय ६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ ।

आज बजार खुलेको केहिबेरमा ट्रेडिङ म्यानेजमेन्ट सिस्टम टिएमएसमा समस्या देखापरेपछि २ घण्टा बढी समय बजार अवरुद्ध भएपछि कारोबार समयावधि दुई घण्टा थप गरिएको थियो ।

Prabhu
Crest

आइतबार बैंकिङ् विकास बैंक र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ३४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै,एनआरएन इन्फास्ट्रचरको ११ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

एनआरएन इन्फास्ट्रचरका लगानीकर्ताले ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।

तारागाँउ रिजेन्सीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले गुमाएको छ भने लक्ष्मी इविक्टी फन्डका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS