Connect IPS
IME Life

एनआइसी एसिया ब्यालेन्स फन्डको न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ बढेको हो ।

साउन मसान्तसम्म आइपुग्दा सूचीकृत कम्पनीमा ४० करोड ७२ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ । फण्डमा अघिल्लो महिनाको भन्दा २ करोड ८८ लाख ९६ हजार रुपैयाँले बढी हो ।

Prabhu
Crest

असारमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा ३७ करोड ८३ लाख २१ हजार रुपैयाँ लगानी रहेको थियो । यस अवधिमा फन्डले ५४ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।सबैभन्दा धेरै लगानी नबिल बैंकमा रहेको छ । यस बैंकको ४५ हजार ३५७ कित्ता सेयरमा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS