काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ १२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ ४७ पैसा रहेको छ भने खरिददर १ सय ४० रुपैयाँ १८ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ ९० पैसा र खरिददर १ सय ५६ रुपैयाँ ७० पैसा रहेको छ।