Connect IPS
IME Life

ज्योति लाईफले घोषणा गर्यो पोलिसी बोनस दर, न्यूनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ४३  देखि ७५  रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक बीमालेख योजना 
सावधिक जीवन बीमालेखका  लागि ९ वर्ष सम्म अवधिको  ४३  रुपैयाँ, १०  देखि १४ वर्ष अवधिको  ४५ रुपैयाँ  , १५ देखि १९ वर्ष  अवधिको लागि ५० रुपैयाँ, २० देखि २४  वर्ष अवधिको  ५५  रुपैयाँ र २५  वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

Prabhu
Crest

सावधिक तथा आजीवन बीमालेख योजना 
सावधिक तथा आजीवन जीवन  बीमालेखका लागि ९ वर्ष सम्म अवधिको  ४३  रुपैयाँ, १०  देखि १४ वर्ष अवधिको  ४५ रुपैयाँ  , १५ देखि १९ वर्ष  अवधिको  ५० रुपैयाँ, २० देखि २४  वर्ष अवधिको  ५५  रुपैयाँ र २५  वा सोभन्दा माथि वर्ष अवधिको  बीमालेखमा  ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

अग्रिम भुक्तानी जीवन बीमालेख योजना 
अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३  रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५  रुपैयाँ, २० देखि २४  वर्ष अवधिको  बीमालेखका लागि ५०  रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS