Connect IPS
IME Life

महिला सहयात्रा लघुवित्तको सातौं साधारण सभा सम्पन्न, १७.५% लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

मकवानपुर । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृत चरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे ।

सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भएबमोजिमको चुक्ता पुँजी १२ करोड १० लाखको ७ दशमलव ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउनेबिशेष प्रश्ताव समेत पारित गरेको छ ।संस्थाको बोनस पश्चातचुक्तापुँजी १३ कारोड ३१ लाख हुने छ ।

Prabhu
Crest

राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखाकार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै आएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS