Connect IPS
IME Life

सगरमाथा इन्स्योरेन्सको साधारण सभा आज, मर्जर प्रस्ताव पेश हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३ औ वार्षिक साधारण सभा आज हुने भएको छ। सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो ।

कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीले साधारण सभामा निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन विशेष प्रस्ताव लैजाने भएको छ ।

Prabhu
Crest

साथै, उक्त सभामा आर्थिक वर्ष २०७५।७६ को नाफा/ नोक्सानको हिसाब सहितको वित्तीय विवरण पारित गर्नेछ । सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS