IME Life
GBIME

लिबर्टी ईनर्जीको शेयर सोमबार बाँडफाँड हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलल रहेको छ । क्यापिटलले आज आईपिओको प्रि अलोटमेन्ट गरेको छ ।

कम्पनीको आईपिओमा झन्डै दुई लाख बढीले आवेदन दिएका छन् । आईपिओमा करिब एक लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS