Connect IPS
IME Life

काठमाडौं उपत्यकामा थप ४१५ जनामा देखियो कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका जानकारी गराएका छन् ।

आज थप नेपालभर ९ सय २७ जना कोरोना संक्रमितहरु थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितहरुको सङख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS