IME Life

रिलायन्स लाईफको आईपिओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।

सानिमा क्यापिटलले फेसबुकमा लाईफमार्फत ९ वटा बल बाल्टिनमा राखेर एउटा बल निष्काल्दा २ नम्वरको बल बाहिर निकालिएको छ । बाँडफाँडको नतिजा चार घण्टापछि मेरो शेयरमार्फत नतिजा प्रकाशन गरिने कम्पनीले जनाएको छ । हाल ठूलो संख्याको तथ्याङ्क अपडेट गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

आईपिओ बाँडफाँडको तथ्याङ्क प्राप्त भइसकेपछि इन्स्योरेन्स खवरको यस लिङ्कमा गएर हेर्न सक्नुहुनेछ ।

IPO Result

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS