काठमाडौं । सानिमा बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेका हुन् ।
बैंकहरुले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित आवेदन दिन भनेको छ । बैंकले भदौ ३० गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।