IME Life
GBIME

मिर्मिरे र नागबेली लघुवित्तको एकिकृत कारोबार शुरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडविच भदौ ७ गतेदेखि एकीकृत कारोबार शुरु भएको छ । अब देखी दुबैको संयुक्त कारोबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड नामबाट भएको छ ।

नागबेली लघुवित्त वित्तिय संस्थालाई प्राप्ति गर्ने सम्पूर्ण प्रकृया पूरा भएपछि एक सुचना जारी गर्दै एकीकृत कारोबार शुरु भएको संस्थाले जानकारी गराएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS