काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १८ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १ सय १९ रुपैयाँ १८ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४० रुपैयाँ ८ पैसा रहेको छ भने खरिददर १ सय ४० रुपैयाँ ७९ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५६ रुपैयाँ ३ पैसा र खरिददर १ सय ५६ रुपैयाँ ८२ पैसा रहेको छ।