Connect IPS
IME Life

भदौं १७ गते मध्यरातिसम्म थपियो निषेधाज्ञा, उपत्यकाका प्रशासनले गरे यस्तो निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उपत्यकामा भदौ ३ गतेदेखि जारी भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको को छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । कोरोनाको संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Prabhu
Crest

उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS