Connect IPS
IME Life

सुन चाँदीको भाउ ओरालो लाग्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुन चाँदीको भाउ घट्ने क्रम जारी रहेको छ । आज बुधबार पनि सुन चाँदीको भाउ घटेको छ । हिजो मंगलबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सयमाकारोबार भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी आज चाँदीको भाउमा पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS