काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १८ रुपैयाँ ६२ पैसा रहेको छ भने खरिददर १ सय १९ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४० रुपैयाँ १९ पैसा रहेको छ भने खरिददर १ सय ४० रुपैयाँ ८९ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ ४३ पैसा र खरिददर १ सय ५६ रुपैयाँ २१ पैसा रहेको छ।