Connect IPS
IME Life

एनआरएन इन्फास्टक्चर डेभलपमेन्टको आईपिओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साउनमा आईपिओ जारी गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबै शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै कारोबार समेत सुरु हुने भएको हो । एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट लिमिटेडको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि न्युनतम शेयर मूल्य १०२.६ र अधिकतम शेयर मूल्य ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यसअघि अजोडको जस्तै म्याचिङमा समस्या आएको अवस्थामा बाहेक उक्त कम्पनीको शेयर कारोबार भोलिबाट सुरु हुनेछ । उक्त कम्पनीको आईपिओ गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS