Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्धारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका ग्राहक (ऋणीहरुलाई) पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै कोभिडबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको जनाएको छ ।

आफुले सेवा लिइरहेका ऋणीहरुलाई पुनरकर्जा माग निवेदन तथा आवश्यक कागजात सहित भदौ १८ गतेसम्म आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS