IME Life
GBIME

कुमारी बैंकद्धारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको जनाएको छ ।

बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

Crest

उक्त अवधिमा आवेदन नदिए पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुने बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS