काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १८ रुपैयाँ ६० पैसा रहेको छ भने खरिददर १ सय १९ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४० रुपैयाँ ४४ पैसा रहेको छ भने खरिददर १ सय ४१ रुपैयाँ १५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ ७१ पैसा र खरिददर १ सय ५६ रुपैयाँ ५० पैसा रहेको छ।