Connect IPS
IME Life

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओमा पूर्ण प्रसाद आचार्य नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओमा पूर्ण प्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो।  आचार्य कृषि विकास बैंकका पूर्व  कर्मचारी हुन्। अन्तिम तीन जनाको सूचिको पहिलो नम्वरमा कृष्ण गिरी, दोस्रोमा भिष्म चालिसे र तेस्रोमा पूर्ण प्रसाद आचार्यको नाम छनौट समितिले सिफारिस गरेको थियो  ।

गत वर्षको असोज ९ गतेदेखि रिक्त सिईओ पदमा सिडिएस एण्ड क्लीयरिङ लिमिटेडले गत असार १६ गते आवेदन खुल्ला गरेको थियो । पूर्व सिईओ देवप्रकाश गुप्ताको कार्यकाल  सकिएपछि  का.मु सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी थिइन्।

Prabhu
Crest

सुरुमा ७ जनाको आवेदन परेकोमा छ जनाको नाम सर्ट लिष्टमा निकालेर प्रस्तुतिकरण लिएपछि अन्तिम तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो  । आचार्यलाई चार वर्षका लागि सिईओ नियुक्त भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS