Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा न्यौपाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।न्यौपाने पहिला कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । लघुवित्तको भदौ ३ गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई भदौ ७ गतेदेखि लागू हुने गरी नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।मिर्मिरे र नागबेली लघुवित्त वित्तीय संस्थासँग मर्ज भएपश्चात् न्यौपाने नायब कार्यकारी प्रमुखमा तोकिएका हुन् ।

साथै, उक्त मितिदेखि लागुहुने गरि लघुवित्तले विद्यमान नायब कार्यकारी प्रमुख विर्ख बहादुर बोहरालाई पनि सहायक कार्यकारी प्रमुख पदमा नियुक्त गरेको हो । त्यसैगरी लघुवित्तले संस्थापक समूहको संचालक पदमा सञ्जय कुमार श्रेष्ठ र सर्वसाधारण समूहको संचालक पदमा दिप कुमार श्रेष्ठलाई भदौ ७ गते देखि लागू हुने गरी संचालकमा नियुक्त गरेको कम्पनीले हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS