Connect IPS
IME Life

७४३ जना कोरोना संक्रमित थपिए, नेपालभित्र संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

कामठाडौं । आज थप ७४३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । हिजो अपरान्ह चार बजेदेखि आज अपरान्ह चार बजेसम्म देशैभरिका विभिन्न जिल्लाहरुमा सो मात्रामा कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

२४६ महिला ४९७ जना पुरुषमा आज कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभित्र कूल ३२ हजार ६७८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । मन्त्रालयका अनुसार आज १० हजार २ सय ३४ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार आज १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

Prabhu
Crest

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालको लेभल खारेज गरिएको जनाएको छ । आजदेखि कोभिड पोजेटिभका बिरामीहरु जुन अस्पतालमा भेटिएको हो, सोही अस्पतालमा थप उपचार जारी गर्ने निर्णय गरिएको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS