Connect IPS
IME Life

डिसहोमले म्याद सकिएका ग्राहकको १० दिनसम्म लाईन नकाट्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिसहोमले ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि १० दिनसम्म म्याद थप दिने भएको छ । कम्पनीले यसअधि शुल्क समाप्त भइसके पछि ५ दिनसम्म थप म्याद दिदै आएकोमा अहिले १० दिन पुर्याएको हो ।

यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ । उक्त प्रक्रिया झँझट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुने र सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टमर आइडी टाईप गरि उक्त ३२५०० मा म्यासेज पठाउनु पर्ने हुन्छ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमा प्रप्त हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS