Connect IPS
IME Life

२१ अंकले बढ्यो नेप्से, २ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन नेप्से २१ दशमलव २६ अंकले बढेर १४३१ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज १ सय ८२ कम्पनीको ४९ लाख २४ हजार २ सय ८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २० करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १० करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीतकर्ताले ६ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् ।

छ्याङ्दी हाईड्रोपावरका लगानीकर्ताका लगानीकर्ताले २ दशमलव २५ प्रतिशतका दरले गुमाएको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS