काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १९ रुपैयाँ ४५ पैसा रहेको छ भने खरिददर १ सय २० रुपैयाँ ५ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ भने खरिददर १ सय ४१ रुपैयाँ ६३ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५६ रुपैयाँ ३६ पैसा र खरिददर १ सय ५७ रुपैयाँ १४ पैसा रहेको छ।