Connect IPS
IME Life

रिलायन्स लाइफको आइपीओमा ५ लाख बढीको आवेदन, दुई अर्ब ४ करोड संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लाईफले सर्वसाधारणको लागि यही भाद्रा ४ गतेदेखि जारी गरेको आइपीओमा आज आइतबारसम्म पाँच लाख भन्दा बढीले आवेदन दिएका छन् । कूल ५६ लाख ७० हजार कित्ताको लागि आवेदन माग गरेकोमा आइतबार अपरान्ह ४ः०० बजेसम्म कूल पाँच लाख ३ हजार ८ सय २ जना आवेदकहरुले आवेदन दिएको सानिमा क्यापिटलले जनाएको छ ।

आईपिओ खुल्ला भएको चौथौ दिन (आईतबार) अपरान्ह ४ बजेसम्म दुई करोड चार लाख १४ हजार १९० कित्ता शेयरमा आवेदन परेको छ । आईपिओको हालसम्म २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँको आवेदन परेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS