Connect IPS
IME Life

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको यस्तो देखियो चौथौ त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चौथौ त्रैमासका अवधिमा ११ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले १२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा फाइनान्सको नाफा १२ दशमलव४४ प्रतिशतल घटेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने २ दशमलव २२ प्रतिशतले बढेर २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष फाइनान्सले २५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा भने १८ करोड ८१ लाख रुपैयाँबाट घटेर १६ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ । असारसम्म चारअर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले चार अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको हालको चुक्ता पुँजी ८२ करोड ९० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २३ करोड ६६ लाख रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS