Connect IPS
IME Life

समता लघुवित्तद्धारा २६.३२% लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको भदौ ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने तीन करोड ८२ लाख २३ हजार ३ सय ६० रुपैयाँ बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ६ दशमलव ३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार पाँच सय ३५ रुपैयाँ नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ११ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS