IME Life
GBIME

चेकबाट शेयर खरिद गर्न नपाइने, स्टक ब्रोकर एशोसिएशनले दियो यस्तो निर्देशन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले आज सबै सदस्य स्टक दलाल कम्पनीहरुलाई निर्देशन जारी गर्दै शेयर खरिद चेकमार्फत नगर्न र कनेक्ट आईपिएस वा अन्य विधिको प्रयोग गरेर शेयर खरिद बिक्री गर्न भनेको छ । एसबानका अध्यक्ष भरत रानाभाटले धितोपत्र बोर्डले दिएको निर्देशन र विद्यमान निषेधाज्ञाको कारण चेकबाट शेयर खरिद गर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न नसकिने जनाएको छ ।

संघको यस्तो निर्णयसँगै आजै शेयर बजारमा प्रभाव देखिएको छ । आज न्यून कारोबार भएको छ । स्टक ब्रोकर संघले अनलाईनबाट शेयर खरिद नगरी चेकबाट खरिद बिक्री गर्दा राफसाफ गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्देशन दिएको हो । संघले अनलाईनका माध्यमबाट भुक्तानी हुने व्यवस्था भएमा मात्रै शेयर कारोबार गर्न सदस्य स्टक ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS