Connect IPS
IME Life

एकै दिन ११ जिल्लाका ११ जनाको कोरोनाबाट मृत्यु, ८३८ जना संक्रमित थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका ११ वटा जिल्लाका ११ जना मानिस कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, मकवानपुर, बिराटनगर, बारा, रौतहट लगायतका ११ जिल्लाबाट १० जना पुरुष र एक जना महिलाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार एकै दिन ८३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै काठमाडौंका रहेका छन् ।

Prabhu
Crest

कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या बृद्धि भएसँगै आईसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको संख्या समेत बृद्धि हुँदै गएको मन्त्रालयले जनाएको छ । प्रबक्ता गौतमका अनुसार बागमति प्रदेशमा १५ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यसअघि यस्तो संख्या ९ जना मात्रै थियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले दुई वा एक भन्दा बढि परिवारका सदस्यबीच भेटघाटमा अनिवार्य मास्क प्रयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS