Connect IPS
IME Life

उपत्यकामा एकै दिन २०८ जनामा कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा राजधानी उपत्यकाका तीन वटा जिल्लामा २०८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा एक जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरिबाट २५० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशैभरिमा जम्मा सक्रिय संक्रमितको संख्या १२ हजार १३२ पुगेको छ ।

Prabhu
Crest

यसैबीच, राजधानी काठमाडौंमा आज थप एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालमा एक जना ७७ बर्षिय बृद्धको मृत्यु भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS