Connect IPS
IME Life

बीमा समितिको बिज्ञ सञ्चालकमा कपिलदेव ओली नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिको बिज्ञ सञ्चालकको रुपमा कपिलदेव ओलीलाई पुनः नियुक्ती गरिएको छ । अर्थमन्त्रालयले हिजो बीमा समितिमा पत्र पठाउँदै मन्त्रीस्तरीय निर्णयबाट अधिवक्ता ओलीलाई बिज्ञ सञ्चालकको रुपमा पुनः आगामी चार वर्षको लागि नियुक्त गरेको जनाएको छ ।

उनी ओली एण्ड एशोसिएट्स ल फर्ममा आबद्ध छन् । यसअघि पनि चार वर्षसम्म बिज्ञ सञ्चालक रहेका ओलीको पदावधी गत चैत्र ४ गते सकिएको थियो । बीमा समितिको बिज्ञ सञ्चालक पद त्यस यता रिक्त रहँदै आएकोमा पुनः ओलीलाई नियुक्त गर्ने अर्थमन्त्रालयले निर्णय गरेको हो ।

Prabhu
Crest

बिज्ञ सञ्चालकमा नियुक्त ओलीले नेपाल ल क्याम्पसबाट स्नातक र पूर्वाञ्चल विश्व विद्यालयबाट एमपिए (स्नातकोत्तर) गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS