Connect IPS
IME Life

थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहिबार थप सात सय ७ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भएका छन् भने हालसम्म १७ हजार ९६४ जना निको भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमितको सङख्यम २९ हजार ६ सय ४५ पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS