Connect IPS
IME Life

सिर्जना फाइनान्सको यस्तो देखियो चौथौ त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिर्जना फाइनान्सले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।चौथौ त्रैमासको अवधिमा फाइनान्सको नाफा १७ दशमलव ३० प्रतिशतले घटेर १२ करोड ५१ लाख ९६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यसले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संचालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यसअवधिमा सञ्चालन नाफा १८ दशमलव ८८ प्रतिशतले घटेर १७ करोड ८८ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।अघिल्लो वर्ष यसले २२ करोड ४ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो । यता, खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३ दशमलव ६८ प्रतिशतले बढेर ३० करोड ९५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पुँजी ८४ करोड ७८ लाख रुपैयाँ भने जगेडा कोषमा १८ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ०४ पैसा छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS