Connect IPS
IME Life

आईएमई लाईफको सिईओमा फुयाँल नियुक्त, बीमा समितिबाट आयो स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाईफको सिइओमा कवि फुयाँल नियुक्त भएका छन् । हिजो बीमा समितिमा स्वीकृतिको लागि पेश भएकोमा आजै स्वीकृति दिएको हो । बीमा समितिले फुयाँललाई सिईओमा नियुक्त गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ ।

फुयालले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको बजार प्रमुख पदबाट दिएको राजिनामा साउन ३२ गते स्वीकृत भएको थियो । आईएमई लाईफको सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएपछि सिईओ पद रिक्त थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS