Connect IPS
IME Life

हकप्रद निष्कासनको लागि समृद्धि फाइनान्सको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद भदौ १२ गते बुक क्लोज गरिने भएको छ । कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर निष्कासनको गर्नको लागि बुक क्लोज गरेको हो । यसर्थ, भदौ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

उक्त कम्पनीले  ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र बोर्डबाट गत भदौ २ गते कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाइसेकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS