Connect IPS
IME Life

सेञ्चुरी कर्मसियल बैंकद्धारा डिम्याट खाता नविकरण गर्न अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले शेयरधनीहरुलाई हितग्राही खाता (डिम्याट) नविकरण गर्न आग्रह गरेको छ । बैंकले आर्थिक बर्ष २०७६र७७ को नविकरण शुल्क बुझाई खाता नविकरण गर्न शेयरधनीहरुलाई अनुरोध गरेको हो।

तोकिएको समयाअवधि वार्षिक शुल्क नबुझाएमा खण्डमा हितग्राही खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि रोक्का रहने बैंकले जनाएको छ।साथै कम्पनीले मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा संचालनमा आएको १ वर्षभित्र नविकरण गरिसक्न तथा सो समयभित्र नविकरण नगरेमा उक्त सेवा बन्द हुने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS