Connect IPS
IME Life

क्रिष्टल फाइनान्सको लाइसेन्स खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्सको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले २०५८ फागुनमा दिएको लाइसेन्स एक सूचना जारी गर्दै खारेज गरिएको जानकारी दिएको हो । यस फाइनान्सलाई राष्ट्र बैंकले २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको थियो ।

२०६९ साल समस्याग्रस्त भएको कम्पनीको अवस्था सुदृढ हुननसकेपछि २०७१ बाट खारेजीको प्रक्रिया सुरु भएको थियो। सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा वित्तीय घोटाला भएको , कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS