काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १९ रुपैयाँ ४२ पैसा रहेको छ भने खरिददर १ सय १९ रुपैयाँ २ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४२ रुपैयाँ ५९ पैसा रहेको छ भने खरिददर १ सय ४३ रुपैयाँ ३१ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५८ रुपैयाँ १ पैसा र खरिददर १ सय ५८ रुपैयाँ ८० पैसा रहेको छ ।