Connect IPS
IME Life

ग्लोबल आईएमई बैंकको अनलाईन कार्यालय सञ्चालनमा घरैमा बसेर ऋण लिन सकिने !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले आजबाट अनलाईन कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले एकद्वार प्रणालीमा आधारित डिजिटल कार्यालय सञ्चालनमा ल्याएको बिज्ञप्तिमार्फत जनाएको छ ।

बैंकले ‘ग्लोबल कनेक्ट’ नामको कल सेन्टर सञ्चालन गरी निक्षेप जम्मा गर्ने सुविधा, ऋण लिने सुविधा लगायतका सेवा प्रवाह गरिएको जनाएको छ । अब ऋण लिन सिधैं बैंक जानुको साटो अनलाईनबाटै जानकारी लिई धेरै काम अघि बढाउन सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टरको सुरुवात गरेको जनाएको छ । सो डिजिटल कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकबाट सेवा लिन चाहनेले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ९७७–१–५९७०६०० मा फोन गरी सेवा लिन सक्ने बैंकले जनाएकोछ । सो डिजिटल कार्यालयमा सम्पर्क गरी मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सुविधा थप्न तथा त्यस्ता सुविधामा परेका अप्ठेराहरु समाधान गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS