काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १९ रुपैयाँ ५२ पैसा रहेको छ भने खरिददर १ सय २० रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४१ रुपैयाँ ६५ पैसा रहेको छ भने खरिददर १ सय ४२ रुपैयाँ ३६ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५६ रुपैयाँ ४४ पैसा र खरिददर १ सय ५७ रुपैयाँ २३ पैसा रहेको छ ।